संवैधानिक परिषद् बैठक आज बस्दै
काठमाडौं, ३१ भदाै । संवैधानिक परिषद् बैठक आज बस्दैछ ।
प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न परिषद्काे बैठक आज बोलाइएको हाे ।
बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि भदौ २८ मा बसेकाे बैठक निष्कर्ष विहिन टुङ्गिएकाे थियाे ।