काठमाडौंमा भूकम्पकाे धक्का
७ मंसिर २०८१
७०६ दिन अगाडि
काठमाडौं, ६ मङ्सिर । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन गरिएकाे छ ।
भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
ट्रेन्डिङ
सबै
१
२
३
४
५
सम्बन्धित खबर
प्रहरी संगठनलाई विवादमा तानेर भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाही गरिने
१२ कार्तिक २०८३
सम्भावित अर्नव चक्रवातलाई ध्यानमा राख्दै यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह
१२ कार्तिक २०८३
