एमाले सचिवालय बैठक आज बस्दै, के छन् छलफलकाे एजेन्डा?
१८ पुष २०८१
६५० दिन अगाडि
काठमाडौं, १८ पुस । नेकपा एमालेकाे सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, राष्ट्रिय राजनीति र आगामी पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीकाे बैठकबारे पनि छलफल हुने छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
५
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
चाडपर्व लक्षित सुरक्षा कडा, चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको चेकजाँच
२९ असोज २०८३
होर्मुज जलसन्धिमा दुई मालवाहक जहाज डुबे, सामुद्रिक सुरुङ (माइन) र क्षेप्यास्त्र प्रहार भएको इरानको दाबी
२८ असोज २०८३
