थापाथलीमा मेलम्चीको पाइप फुटेपछि…….

काठमाडौं, २० फागुन । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेकाे छ ।

आज बिहान थापाथलीबाट नर्भिक जाने बाटाे क्षेत्रमा अचानक पाइप फुटेपछि सडक अवरुद्ध भएको छ।

अचानक पाइप कसरी फुट्यो भन्ने कारण अझै खुल्न सकेको छैन।

यसअघि बबरमहलमा पनि खानेपानीको मुख्य पाइपलाइन फुट्दा त्यस क्षेत्रमा बाढी आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *