आन्दाेलनरत् शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु
१६ वैशाख २०८२
५३५ दिन अगाडि
काठमाडौं, १६ वैशाख । आन्दाेलनरत् शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षक महासंघको टोली वार्ताका लागि पुगेका छन् ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
फ्रान्समा आन्दोलनको ज्वाला थप दन्कियो: ‘येलो भेस्ट’ प्रदर्शनकारीहरूको साथले सरकारमाथि बढ्यो ठूलो दबाब
१ कार्तिक २०८३
बन्दीपुरस्थित ६०० वर्ष पुरानो प्रसिद्ध खड्गदेवी मन्दिरमा भक्तजनको घुइँचो
१ कार्तिक २०८३
