गणतन्त्र दिवस यसरी मनाइयाे टुँडिखेलमा (तस्बिरहरू)
काठमाडौं, १५ जेठ । काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवसको मुख्य समारोह आयोजना भइरहेको छ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र कूटनीतिक प्रतिनिधिहरू सहभागी गणतन्त्र दिवस समारोहकाे प्रत्यक्ष प्रसारण पनि भइरहेकाे छ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी हुनुभएकाे छ ।
तस्बिरहरू….