भरतपुरमा माछा मार्न गएका एक युवकलाई गोहीले मार्यो

भरतपुर,२० असार । भरतपुरकाे बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार
रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।

बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।