लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
२८ साउन २०८२
४३५ दिन अगाडि
मुस्ताङ, २८ साउन । अविरल वर्षासंगै गएकाे लेदोसहितकाे पहिराेले जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।
ट्रेन्डिङ
सबै
१
२
५
सम्बन्धित खबर
प्राकृतिक स्रोतको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन करोड ८६ लाख रुपियाँ आम्दानी
५ कार्तिक २०८३
टर्कीको प्रागैतिहासिक बस्तीमा ११ हजार वर्ष पुराना रहस्य: आकाशीय अन्त्येष्टि, सिलाइएको मुख र ढुङ्गामा कुँदिएको कथा
५ कार्तिक २०८३
कोप–३१ को मिति नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र: नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा
५ कार्तिक २०८३
