जेनजी प्रदर्शनकारीहरूले लगायाे दुई नम्बर गेटमा आगो

काठमाडौं, २३ भदाै । नयाँबानेश्वरस्थित संसद भवनको दुई नम्बर गेटमा जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

संसद भवनको पर्खाल भत्काएर उनीहरूले आगाे लगाएका हुन् । आगाे लगाएकाे स्थानमा अहिले दमकल जान सकिरहेकाे छैन भने

 

अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।