राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै
१९ मंसिर २०८२
३०४ दिन अगाडि
काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएकाे छ ।
बैठक बिहान ११:३० बजे डाकिएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेकाे छ ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश राणा पक्राउको सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित
१९ असोज २०८३
चिकित्साशास्त्र तर्फको सन् २०२६ को प्रतिष्ठित नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’का तीन वैज्ञानिकलाई
१९ असोज २०८३
