इजरायलमाथि इरानद्वारा ४०० बढी क्षेप्यास्त्र प्रहार: ९२ प्रतिशत आकाशमै नष्ट गरेको सेनाको दाबी
एजेन्सी, ८ चैत । मध्यपूर्वमा जारी युद्धका क्रममा इरानले इजरायलमाथि हालसम्म ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले जनाएको छ । तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्रलाई इजरायली प्रतिरक्षा प्रणालीले आकाशमै सफलतापूर्वक निष्क्रिय पारेको दाबी गरिएको छ ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
