साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालु भक्तजनको घुइँचो, बाह्र तस्बिरहरूमा हेर्नुहाेस
काठमाडौँ, ४ साउन । हिन्दू धर्मावलम्बीहरूको पवित्र महिना साउनको पहिलो सोमबार आज काठमाडौँस्थित आराध्यदेव पशुपतिनाथसहित मुलुकभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
साउने झरी र प्रतिकूल मौसमको प्रवाह नगरी आशुतोष भगवान् शिवको पूजा–आराधनाका लागि बिहानैदेखि मन्दिरहरूमा सर्वसाधारणको घुइँचो लागेको हो। तस्बिरहरू……

