रूसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु
टीयू–९५ सोभियत सङ्घकालिन समयमा डिजाइन गरिएको ठूलो, आणविक क्षमता भएको बमवर्षक विमान हो । रूसले यो विमानलाई नियमित सैन्य अभ्यासहरूमा प्रायः प्रयोग गर्ने गर्छ ।