संविधानसभा सदस्य विजय पौडेलको निधन
२६ असोज २०८३
१ घण्टा अगाडि
काठमाडौँ, असोज २६ । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने क्रममा बाटोमै उहाँको निधन भएको हो ।
स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
ताप्लेजुङमा नयाँ अलैँची बजारमा भित्रिएसँगै मूल्यमा गिरावट: प्रतिमन ८४ हजारमा कारोबार
२६ असोज २०८३
