मन्सेको कीर्तिमानी शतकसँगै सुदूरपश्चिमलाई एनपीएलको उपाधि
५ मंसिर २०८३
५२ मिनेट अगाडि
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
मन्सेको कीर्तिमानी शतकको मद्दतमा सुदूरपश्चिमले उपाधि आफ्नो पक्षमा पारेको हो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया
४ मंसिर २०८३
