ब्लु–फिल्म– त्यो पनि हेरेकी छु…

Etna Karki 1

नाम– ऐट्ना कार्की
उमेर– केटीको उमेर नसोध्नु भन्छ ! तर, म भन्छु तपाईलाई ! यो बर्षबाट २६ लागे ।

परिचय– प्रिमियर टेलिकमको एसिया हेर्ने म्यानेजर पनि । नेपाली गीतका म्युजिक भिडियोकी नायिका।
विभिन्न प्रडक्टको मोडल ।

करियर–सन् २००७ मा मिस राजधानीकोताज जितेपछि ग्लेमर फिल्डमा हब्बीको रुपमा लागेकी हुँ ।

जीवन– ऐना जस्तै छर्लङ हुनुपर्दछ ।

कमजोरी– जिन्दगीमा कहिले पनि ढांट्न नजानेको । सबैलाई सत्य कुरा भन्ने गर्दछु ।

फिल्मी हिरोइन–शायद म फिल्ममा हिरोइन बन्दिनँहोला । धेरैले अफर गरेको छ । मूडै छैन् । हिरोइन बन्ने।

फिल्म कस्तो हेर्नुहुन्छ– सवैखाले हेर्छु । यो हेर्छु–त्यो हेर्दिनँ भन्दिनँ ।

ब्लु–फिल्म– त्यो पनि हेरेकी छु ।

सेक्स– पशुपन्छी, मानिस लगायत सवैको आवश्यकताको कुरा हो । यो भएन भने, संसार चल्न मुश्किल छ ।

बिबाह– त्यो पनि गर्ने । मलाई अन्तरजातिय बिहे गर्ने रहर छ । शायद चाँडै गर्छुहोला र

चाहना– बिजनेस वेमन बन्ने । सोही अनुरुप नेपालका हस्तकला र पश्मिनालाई हंगकंग, बैंकक, अमेरिका
लगायत युरोपसम्म पु¥याएर बिजनेस गर्ने कार्यको शुरुवात गरेकी छु ।

अमेरिका कस्तो लाग्छ– हाल म अमेरिकामा नै रहेकी छु । हिजो मात्र न्यूयोर्कबाट वासिङ्गटन डीसी आइपुगे।
अमेरिका मेरो आतेजाते भैरहन्छ । नेपालले मलाई जन्मायो । बनाएको त अमेरिकाबाटै हो। अमेरिका
आतेजातेबाटै मेरो जीवनस्तर उक्सेको छ ।

Etna Karki 2प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।