सर्वाङ्ग नांगिएर मोडलिङ्ग

काठमाडौ। नांगिनुको पनि हद हुन्छ भन्छन्। तर हलिउडकी एक मोडलले ग्ल्यामरको नाममा सर्वाङ्ग नांगिएर मोडलिङ्ग गरेर तहल्का मच्चाएकी छन्।

chrissy-hot

ती मोडलको नाम क्रिसी टेइगेन हुन्। जसले एक स्पोर्टस् म्यागेजिनको लागि पूर्ण रुपमा न्यूड पोज दिएकी छन्।

सामान्यतया स्पोर्टस् म्यागेजिनको प्रमोशनका क्रममा मोडलले स्विमसुट वा विकिनीमा पोज दिने गरेको पाईन्छ । तर टेइगेनले पूर्ण रुपमा नांगो पोज दिएकी हुन्।

म्यागेजिनको प्रमोशनका लागि फोटोसुट गर्ने क्रममा क्रिसी पूर्ण रुपमा न्यूड नै भइन् । ३१ बर्षकी यी मोडल कुर्सीमा बसेकी छिन् र उनले पूर्ण न्यूड तस्बिर शेयर गरेकी छिन् ।

जहा, उनले आफ्नो गोप्य अंग हात र खुट्टाले छोपेकी छिन् ।
प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।