इन्डोनेसियामा बाढी, ५० जनाको मृत्यु, २७ बेपत्ता
२३ चैत २०७७
इन्डोनेसिया । इन्डोनेसिया र तिमोर लेस्ट पूर्वी तमोरमा बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ।
लगातार वर्षाका कारण बाँध फुटेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन्। वर्षा नरोकिएकाले थप जनधनको क्षति हुनसक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन जनतालाई आह्वान गरेको छ ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
