आगो ओकल्ने द कमाण्डो अनिता केसीको अविस्मरणीय फिल्म

काठमाडौं। पचासको दशकमा एक पछि अर्को हिट ब्लक बस्टर फिल्म खेल्ने नायिका अनिता केसीको करियरकै फस्ट फिल्म द कमाण्डोले देश वोकेको छ।

नेपालको सिमाना पूर्वमा टिस्टा तथा पश्चिममा किल्लाकागंडासम्म फैलिएको सिमानाको आवाज उठाएको फिल्म द कमाण्डो नै हो।

विसं.२०५५ सालतिर निर्माण भएको चलचित्र द कमाण्डो नायिका अनिता केसीको फस्ट फिल्म हो। फस्ट फिल्मले नै देश वोकेको यथार्थ कथा भएको हुंदा तेइस बर्षपछि सम्झिदा पनि अत्यन्त गर्ब लाग्ने गरेको प्रतिक्रिया नायिका अनिता केसीको रहेको छ।

टाइकाण्डो खेलका इन्टरनेशनल ब्लांक बेल्ट खेलाडी राजकुमार राई नायक भएको फिल्म द कमाण्डोले देश तथा विदेशमा तहल्का नै मच्चाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *