सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

 

न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।

प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ।

बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *