९० स्थानसहित एमाले दोस्रो स्थानमा
३ जेठ २०७९
१६४८ दिन अगाडि
काठमाडौँ । स्थानीय निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणना अनुसार नेपाली काँग्रेस १३८ सिटसहित पहिलो स्थानमा छ भने नेकपा एमाले ९० सिटसहित दोस्रो, माओवादी केन्द्र ६७ सिटसहित तेस्रो भएको छ । त्यसैगरी एकीकृत समाजवादी ४ सिट, जनता समाजवादी २ सिट जितेका छन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
