एमाले १३१ स्थानमा विजयी
४ जेठ २०७९
१६४७ दिन अगाडि
काठमाडौँ । स्थानीय तहको मतगणना जारी छ । अहिलेसम्म नेपाली काँग्रेसले २१० स्थान जितेको छ । नेकपा एमालेले १३१ स्थान, नेकपा माओवादी केन्द्रले ९२ स्थान, नेकपा एकीकृत समाजवादीले ७, जनता समाजवादी पार्टी नेपालले ८ स्थान जितेका छन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
