एमाले १९३ स्थानमा विजयी

एमाले १९३ स्थानमा विजयी

स्थानीय तहको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले २१३ स्थान, नेकपा एमालेले १९३, नेकपा माओवादी केन्द्रले १२० स्थान, जसपाले २९, एकीकृत समाजवादीले १७ स्थान र लोसपाले १३स्थान जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *