राष्ट्रिय टोलीको नयाँ कप्तानमा एन्जिला
काठमाडौं : काठमाडौंमा भोलिदेखि सुरू हुने साफ महिला च्याम्पियनसिपका लागि नयाँ कप्तान चुनिएका छन् ।
साफ महिला च्याम्पियनसिपका लागि नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानमा एन्जिला टुम्बाप्पे सुब्बा चुनिएकी हुन् ।
उक्त प्रतियोगितामा उनले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।
प्रतियोगितामको पहिलो खेलमा नेपालले भुटानसँग खेल्ने छ ।