मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु

काठमाडौं, ४ माघ । प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएपछिको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *