भक्तपुरमा बिस्काः जात्राकाे राैनक

भक्तपुर , १ वैशाख । भक्तपुरमा आठ रात नाैं दिन मनाइने एतिहासिक बिस्का जात्राकाे आज याेसिं ढाल्ने दिन हाे । आज बेलुकी यहाँ जात्रा गरेर याेसिं ढालिन्छ भने बिहान स्थानीयहरूले बलिसहितकाे पुजा गर्दछन् । तस्बिरहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *