आजकाे राष्ट्रियसभा बैठक स्थगित
२७ असार २०८०
१२०४ दिन अगाडि
काठमाडाैं, २७ असार । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ ।
आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
५
सम्बन्धित खबर
चक्रवात अर्नबले आन्ध्र प्रदेशमा तीनको मृत्यु, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
११ कार्तिक २०८३
जर्मनीकी राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै, भोटेकोशी बाढी प्रभावित क्षेत्र जाने
११ कार्तिक २०८३
माओबारे टिप्पणीपछि एम्बाप्पेले मागे माफी, चिनियाँ कम्पनीले तोडे साझेदारी
११ कार्तिक २०८३
