साल्ट ट्रेडिङमा चिनी र नुनसहित खाध्यान्न किनमेलकाे भिड ( भिडियाेसहित )
काठमाडौं, २९ असाेज । चाडपर्व नजिकिंदै गर्दा काठमाडाैंकाे साेल्टिमाेडमा रहेकाे साल्ट ट्रेडिङ कर्पाेरेसनमा चिनी र नुनसहितका खाध्यान्न किनमेलका लागि भिड बढेकाे छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसनले चाडपर्वकाे अवसरमा सहुलियत दरमा चिनी र नुनसहितका खाध्यान्न उपलव्ध गराउने भएकाले किनमेलका लागि भिड लागेकाे हाे ।