राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
१५ असार २०८१
८३३ दिन अगाडि
काठमाडौँ, १४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटवार्तामा पछिल्ला समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध : ‘अदालत कि सच्चियोस्, नत्र इँटा–इँटा भत्काइदिन्छौँ’
२३ असोज २०८३
कार्यवाहक प्रमुख डंगोलको परिकल्पना ले आकार लियो : काठमाडौँ फ्लिम फेस्टिभलको उत्साह थपियो
२३ असोज २०८३
सम्यक् महादानमा १२६ द्यःथुवासँग सम्पर्क : कार्यवाहक प्रमुख सुनिता डंगोलबाट सरोकारवालासँग परिचयात्मक बैठक
२३ असोज २०८३
