टंक खड्काको आमाको माया हरेक आइतवार आउने

काठमाडौं। हाँस्य कलाकार टंक खड्काको प्रस्तुतिमा टेलिसिरियल आमाको माया सार्वजनिक हुने भएको छ । समसामयिक बिषय बस्तुमा आधारित टेलिसिरीयल आमाको माया हरेक आइतबार बेलुका ७ बजे टंक खड्का युट्युब च्यानलमा सार्वजनिक हुने भएको हो ।

लक्ष्मण तिवारीको लेखन निर्देशन दीपक घिमिरे रहेको सिरीयलमा कलाकार लक्ष्मण तिवारी, टंक खड्का, तारा खड्का, युगज्योति क्रियाशील, सबिना केसी, नानु बस्नेत, बासुदेव बस्नेत, सन्तबहादुर मगर, सबिना खड्का, परिवर्तन केसी, सुस्मिता बस्नेत, मनोज बस्नेत, सुस्मिता बस्नेत, सुवास बस्नेत , बुढाथोकी, आकाश बुढाथोकी, मेनका बलामी, भुवन त्रिपाठी, सरस्वती जोशी, उर्मिला थपलिया, लिलासिंह खत्री, रामशरण घिमिरे, मिस शंखु, पूर्व पार्वती गिरी, मनोज गजुरेल, सागर नगरकोटी, टिकाराम श्रेष्ठ, पुरुषोत्तम मगजु रहेका छ्न।

होलीश खड्का, बिरोधजंग खड्का निर्माता र दीप कश्यप सम्पादन रहेको आमाको माया टेलीशृङ्खला
दर्शकहरुले हेरे पश्चात मनोरञ्जन साथै केही सन्देश समेत पाउने कलाकार खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *