नेपालले गर्याे अमेरिकामा भएकाे टी-२० आई सिरिजमा क्लिनस्वीप
५ कार्तिक २०८१
७१० दिन अगाडि
काठमाडौं, ५ कात्तिक । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ ।
तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।
पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
११ वर्षीया बेलायती बालिका बोधाना शिवानन्दन बनिन इतिहासकै सबैभन्दा कान्छी महिला ग्रान्डमास्टर
१४ असोज २०८३
