दुर्गा प्रसाईँ पक्राउ
काठमाडौं, ४ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईँलाई पक्राउ गरेको हो ।
प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएपछि सीआईबीले प्रसाईँलाई उच्च निगरानीमा राखेकाे थियाे ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रसाईँलाई पक्राउ गरेको हो ।