पत्रकार रजकका परिवारलाई ५० हजार नगध सहयोग
२६ चैत २०८१
५६७ दिन अगाडि
काठमाडौँ, २७ चैत । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
क्यारिक र फर्नान्डेसबीच खुला कुराकानी, चेल्सीविरुद्धको खेलअघि विवाद सल्टाउने प्रयास
११ कार्तिक २०८३
खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह
११ कार्तिक २०८३
स्पेनमा द्रुत गतिका दुई रेल ठोक्किँदा ६८ को मृत्यु, कोपा डेल रे का सबै खेल स्थगित
११ कार्तिक २०८३
फ्रान्सका राजदूत पुइग–इञ्जासँग कार्यवाहक प्रमुख सुनिता डंगोलको शिष्टाचार भेट : फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा
११ कार्तिक २०८३
इजरायलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआउने संकेत, नेतान्याहुव्दारा सहमतिमा आउन आह्वान
११ कार्तिक २०८३
