प्रतिपक्षीको अवराेधका कारण संसद् बैठक स्थगित

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभामा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवराेध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घन्टाका लागि स्थगित भएको जानकारी गराउनुभयाेेेेेे ।