प्रधानमन्त्रीद्वारा नेशनल हाइ पर्फमेन्स सेन्टरको उद्घाटन

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्द्वारा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

परिषद्ले निर्माण गरेको उक्त केन्द्रले खेलाडीहरूको प्रदर्शन क्षमता अभिवृद्धि तथा खेल विज्ञानको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *