प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षबीच भेटवार्ता

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र एसियाली पूर्वाधार लगानी बैंक (AIIB) का अध्यक्ष जिन लिम्बुननबीच शिष्टाचार भेटवार्ता भएको छ।

तुर्कमेनिस्तानको पर्यटकीय सहर आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको क्रममा उहाँहरूबीच साइडलाइन भेटवार्ता भएको हो।