मन्त्रिपरिषद् बैठककाे निर्णय – १५ सहसचिवको सरुवा

काठमाडौं, २४ असोज । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *