झिलिमिली काठमाडौँ उपत्यका, यस्ताे देखियाे विभिन्न शहर
काठमाडाैं, ३ असाेज । तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ काठमाडौँ उपत्यकामा बत्तीको झिलिमिली देखिएकाे छ ।
काठमाडाैंलगाएत देशका विभिन्न शहरहरू दाङको सदरमुकाम घोराही बजार, सुर्खेतको वीरेन्द्रनगर लगाएतका स्थान यसरीनै बत्तीको झिलिमिलीले सजिएका छन् ।
तस्बिरहरू










