एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न

बैठकले विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टी पुनर्जागरण र सुदृढीकरणका योजना निर्माण गरेको तथा आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । बैठकले आगामी तीन दिन नेपालका विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *