कालीमाटी बजारमा यस्ताे छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ कात्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (कात्तिक १२ गते)का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
तरकारीको थोक मूल्य:
गोलभेँडा: ठूलो (नेपाली) रु ६०, ठूलो (भारतीय) रु ७०, सानो (लोकल) रु ३२, सानो (टनेल) रु ६० प्रति किलो ।
आलु: रातो रु ६६, रातो (भारतीय) रु ४०, सेतो रु ६० प्रति किलो ।
प्याज: सुकेको (भारतीय) रु ३९ प्रति किलो ।
गाजर: (लोकल) रु १३०, (तराई) रु १०० प्रति किलो ।
बन्दा: (लोकल) रु ६५ प्रति किलो ।
काउली: स्थानीय रु ९० प्रति किलो ।
मूला: रातो रु ५०, सेतो (लोकल) रु ४०, सेतो (हाइब्रिड) रु ५० प्रति किलो ।
भन्टा: लाम्चो रु ३५, डल्लो रु ६५ प्रति किलो ।
बोडी: तने रु १२०, मकै रु ६० प्रति किलो ।
कोसा: मटर रु २००, भटमास रु ९० प्रति किलो ।
सिमी: घिउ (लोकल) रु ७०, घिउ (हाइब्रिड) रु ६५, घिउ (राजमा) रु १८०, टाटे घिउ रु ८० प्रति किलो ।
करेला: तीतो रु ६० प्रति किलो ।
अन्य: लौका रु ६०, परबर (लोकल/तराई) रु ८०, चिचिण्डो रु ६०, घिरौँला रु ६०, फर्सी पाकेको रु ६०, हरियो फर्सी (लाम्चो) रु ७०, हरियो फर्सी (डल्लो) रु ६०, सलगम रु ९०, भिन्डी रु १२०, सखरखण्ड रु ८०, बरेला रु ४० प्रति किलो ।
पिँडालु: रु ८०, स्कूस रु २० प्रति किलो ।
साग: रायो रु ७०, पालुङ्गो रु १३०, चमसुर रु १६०, तोरी रु ८०, मेथी रु २००, हरियो प्याज रु १०० प्रति किलो ।
च्याउ: कन्य रु २५०, डल्ले रु ४००, राजा रु ३००, सिताके रु १००० प्रति किलो ।
कुरिलो: रु ५५० प्रति किलो ।
विशेष तरकारी: ब्रोकाउली रु १७०, चुकुन्दर रु १००, रातो बन्दा रु १२०, जिरीको साग रु २००, सेलरी रु २४०, पार्सले रु ६००, सौफको साग रु २००, पुदिना रु ५००, गान्टेमुला रु ८०, इमली रु १८०, तामा रु १३०, तोफु रु १४० र गुन्द्रुक रु ३०० प्रति किलो ।
फलफूलको थोक मूल्य:
स्याउ: झोले रु २३०, फुजी रु ३०० प्रति किलो ।
केरा: रु १३० प्रति दर्जन ।
कागती: रु १४० प्रति किलो ।
अनार: रु ३५० प्रति किलो ।
सुन्तला: (नेपाली) रु १२०, (भारतीय) रु १३० प्रति किलो ।
तरबुजा: हरियो रु ७० प्रति किलो ।
मौसमी फलफूल: मौसम रु १००, जुनार रु २२० प्रति किलो ।
भुइँकटहर: रु १५५ प्रति गोटा ।
काँक्रो: (लोकल) रु ११०, (हाइब्रिड) रु ४० प्रति किलो ।
अन्य: निबुवा रु ५०, नास्पाती (चाइनिज) रु २००, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १००, अम्बा रु ११०, लप्सी रु ६०, किबी रु २६०, सरिफा रु २०० र आभोकाडो रु ३५० प्रति किलो ।
अन्य कृषिउपज:
अमला: रु ७० प्रति किलो ।
अदुवा: रु ८० प्रति किलो ।
खुर्सानी: सुकेको रु ४००, हरियो रु ७०, हरियो (बुलेट) रु ७०, हरियो (अकबरे) रु १२०, भेडे खुर्सानी रु १६० प्रति किलो ।
लसुन: हरियो रु २८०, सुकेको (चाइनिज) रु २००, सुकेको (नेपाली) रु १५० प्रति किलो ।
छ्यापी: सुकेको रु २००, हरियो रु २२० प्रति किलो ।
माछा: सुकेको रु १०००, ताजा (रहु) रु ३४०, ताजा (बचुवा) रु २८०, ताजा (छडी) रु २५० प्रति किलो ।
रुख टमाटर: रु ११० प्रति किलो ।