रास्वपाको प्रत्यक्षतर्फ १०० सिटमा विजयी, पुराना दलहरू खुम्चिए

काठमाडौँ, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ (एफपिटिपी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै १०० सिटमा जित सुनिश्चित गरेको छ । हालसम्म १२९ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा रास्वपाले एक्लै १०० सिट जितेर मुलुकको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको हो ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार, मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेको रास्वपाले दुई तिहाइ नजिकको नतिजा निकाल्ने सङ्केत देखाएको छ । रास्वपाको यो लहरसँगै परम्परागत शक्ति मानिने दलहरू निकै कमजोर देखिएका छन् ।

हालसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस १४ सिट जित्दै दोस्रो स्थानमा छ । नेकपा (एमाले) ले ७ सिटमा मात्र जित निकाल्न सकेको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ सिट जितेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ र स्वतन्त्र उम्मेदवार १ क्षेत्रमा विजयी भएका छन् ।

रास्वपाबाट निर्वाचित १०० उम्मेदवारहरूको सूची यस प्रकार छन्:
१. बालेन्द्र शाह
२. इन्दिरा राना मगर
३. सोविता गौतम
४. डा. लेखजंग थापा
५. हरि ढकाल
६. सुलभ खरेल
७. रुविना आचार्य
८. सुनिल लम्साल
९. बदनकुमार भण्डारी
१०. राजन गौतम
११. राजकिशोर महतो
१२. अशोककुमार चौधरी
१३. नरेन्द्र साह कलवार
१४. निशा डाँगी
१५. नरेन्द्रकुमार गुप्ता
१६. विक्रम खनाल
१७. कमल सुवेदी
१८. नीतिमा भण्डारी
१९. मनिष झा
२०. विपिनकुमार आचार्य
२१. तोसिमा कार्की
२२. देवराज पाठक
२३. रविन महतो
२४. राजीव खत्री
२५. मनीष खनाल
२६. रहबर अन्सारी
२७. कृष्णकुमार कार्की
२८. सन्तोष राजवंशी
२९. अरबिन्द साह
३०. गणेश धिमाल
३१. खड्कराज पौडेल
३२. शिवशंकर यादव
३३. तौफिकअहमद खान
३४. प्रकाश पाठक
३५. स्वर्णिम वाग्ले
३६. बिना गुरुङ
३७. प्रदीप विष्ट
३८. गणेश कार्की
३९. गणेश पौडेल
४०. सीताराम साह
४१. तपेश्वर यादव
४२. अमरेशकुमार सिंह
४३. चन्दनकुमार सिंह
४४. डोलप्रसाद अर्याल
४५. प्रमोदकुमार महतो
४६. सुनिल के.सी.
४७. मोहनलाल आचार्य
४८. दिपकराज बोहरा
४९. धर्मराज केसी
५०. रुकेश रञ्जित
५१. सुरेशकुमार चौधरी
५२. दीपककुमार साह
५३. श्रीराम न्यौपाने
५४. अच्युतम लामिछाने
५५. आनन्दबहादुर चन्द
५६. उत्तमप्रसाद पौडेल
५७. सस्मित पोखरेल
५८. आशा झा
५९. रमेशकुमार…
६०. रामाकान्तप्रसाद…
६१. सागर ढकाल
६२. मधुकुमार चौलागाई
६३. खगेन्द्र सुनार
६४. पुकार बम
६५. धनञ्जय रेग्मी
६६. राजेशकुमार चौधरी
६७. खेमराज कोइराला
६८. कन्हैया बनियाँ
६९. गणेश पराजुली
७०. शिशिर खनाल
७१. विक्रम थापा
७२. सुशान्त वैदिक
७३. यज्ञमणि न्यौपाने
७४. बुद्धिप्रसाद पन्त…
७५. ज्ञानेन्द्र सिंह महता
७६. माधवबहादुर थापा
७७. सागर भुसाल
७८. बोधनारायण श्रेष्ठ
७९. विराजभक्त श्रेष्ठ
८०. भरतप्रसाद पराजुली
८१. बुद्धरत्न महर्जन
८२. सुशील खड्का
८३. जगतप्रसाद जोशी
८४. ताराप्रसाद जोशी
८५. राजुनाथ पाण्डे
८६. आशिष गजुरेल
८७. कोमल ज्ञवाली
८८. गोविन्द पन्थी
८९. धनेन्द्र कार्की
९०. रञ्जु न्यौपाने
९१. सूर्यबहादुर तामाङ्ग
९२. सोम शर्मा
९३. आसिका तामाङ
९४. जनक सिंह धामी
९५. टेकबहादुर शाक्य
९६. रवि लामिछाने
९७. शम्भुप्रसाद ढकाल
९८. सुशीलकुमार कानु
९९. हरिप्रसाद भुसाल
१००. ई. जगदीश खरेल
बाँकी निर्वाचन क्षेत्रहरूको मतगणना अझै जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *