सशस्त्र प्रहरी बलको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ, १४ बैशाख । नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई सशस्त्र प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *