धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प
२४ वैशाख २०८३
१६१ दिन अगाडि
काठमाडौँ, २४ वैशाख । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।
खानी तथा भूगर्भ विभागका अनुसार आज बिहान ११ बजेर १४ मिनेटमा ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएकाे हाे ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताउनुभयो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
पाकिस्तानको विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षकको मृत्यु, दर्जनौँ घाइते
२९ असोज २०८३
अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्छ: अध्यक्ष ओली
२९ असोज २०८३
इरानविरुद्ध ‘मदर अफ अल बम’ प्रयोग गर्ने अमेरिकी योजनामाथि विचार: न्युक्लियर साइट र ऊर्जा पूर्वाधारलाई लक्षित गर्ने तयारी
२९ असोज २०८३
अपाङ्गता भएका व्यक्ति र परिवारलाई सँगै समेटेर पहुँचयुक्त र समावेशी सहर बनाउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल
२९ असोज २०८३
तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार : क्षतिपूर्तिमा सात लाखभन्दा बढी वितरण
२९ असोज २०८३
