राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ७ असोज । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।

राष्ट्रपतिको निजी सचिवालयका अनुसार संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *