पाकिस्तानको रेल दुर्घटनामा ४० को मृत्यु , सयभन्दा बढी घाइते
२४ जेठ २०७८
१९४७ दिन अगाडि
पाकिस्तान । दक्षिणी पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ४० जनाको ज्यान गएको छ भने सयभन्दा बढी घाइते भएका छन्।
एउटा रेल लिकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा जोतिन आइपुगेको अधिकारीहरूले बताएका छन्।
उक्त दुर्घटना सिन्ध प्रान्तमा भएको थियो।
ट्रेन्डिङ
सबै
१
३
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
६
भुटानविरुद्धको खेलमा गण्डकीको लगातार दोस्रो जित
१४ असोज २०८३
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
