प्रधानन्यायाधीश जबरालाई कोरोना

maitrinews

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस कोभिड–१९ कोे संक्रमण पुष्टि भएको छ ।

उहाँलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उहाँले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिनुभएको थियो । उहाँलाई निमोनिया समेत देखिएको छ ।

प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा। प्रविण नेपालले जानकारी दिनुभयो ।