नेपाली उस्ताद कृष्णभक्त महर्जनको हाम्रो जोडी

काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा विलकुलै नयाँ गीतको भिडियो हाम्रो जोडी निर्माण भएको छ। उस्ताद महर्जनको नविनतम स्वादको गीत हाम्रो जोडीको निर्माण भएको हो ।

विख्यात गायिका अञ्जु पन्त र महेश शिल्पकारको बुलन्द गायन रहेको हाम्रो जोडी बोलको गीतको भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रीको मायाबी अभिनय रहेको छ।

चाँडै नै रिलिज हुने क्रममा रहेको यस गीतको भिडियोको निर्माण क्रियशन हाउसको छ भने, निर्देशन बालकुमार मगरले गरेका छन्। म्युजिक एरेञ्ज, मास्टरिङ तथा मिक्सिङ हरिशरण सायमीको रहेको छ।

 

प्रकाशन मिति–२०७८ साल पुस २३ गते शुक्रवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *