एमाले १८८ स्थानमा विजयी
७ जेठ २०७९
१६४३ दिन अगाडि
काठमाडौँ । स्थानीय तहको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले ३०६ स्थान जितेको छ । नेकपा एमालेले १८८ स्थान, नेकपा माओवादी केन्द्रले ११८ स्थान, जनता समाजवादीले २५ स्थान, एकीकृत समाजवादीले १७ स्थान, लोकतान्त्रिक समाजवादीले १० स्थान जितेको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
