कक्षा १२को नतिजाबारे बैठक बस्दै
१७ भदौ २०७९
१४९३ दिन अगाडि
काठमाडौंः कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक शुक्रबार बस्दैछ । बोर्डको बैठक शुक्रबार अपरान्ह ५ बजे बोलाएको हो ।
बोर्ड बैठकमा १२ कक्षाको नतिजा तत्काल सार्वजनिक गरिनेबारे यकिन भन्न सकिने अवस्था नरहेको बोर्डले बताएको छ ।
बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी भइरहेको छ ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
६
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
