पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन्
काठमाडौं, २ असोज ०७९ । हिजो नेपालमा कोभिड-१९ सम्बन्धि जम्मा परीक्षण २८८२ जनाले गरेको थियो । जसमध्य ५९ जनालाई संक्रमण भएको पुष्टिभएको छ । बागमती प्रदेशमा जम्मा १७७३ जनाले कोभिड -१९परीक्षण गरेका थिए । जसमध्ये ३४ जनालाई कोभिड सक्रमण भएको पाईएको छ । गत २४ घण्टामा निको हुनेहरुको संख्या वागमती प्रदेशमा १५३ जना छन् भने नेपाल भरीमा १६१ जना रहेका छन् ।